Khabarhub | Page 4465 of 13761 | Nepal's Trusted News Source Khabarhub

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

बेलायतमा रहेका नेपालीको प्यास नेपथ्यले मेटाएको क्षण

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन वेम्बलीमा नेपथ्यको कन्सर्ट हेर्न म र मेरो श्रीमान अघिल्लै दिनदेखि उत्साहित थियौँ । कन्सर्ट बेलुका आठ बजेदेखि सुरु हुने थियो । फर्किँदा चिसो हुन सक्ने[ ... ]

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

खबरहब

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिधादान र पिण्डदान[ ... ]

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको छ । जसले समाजमा धार्मिक, सामाजिक र पारिवारिक मूल्यहरूको संवाहकको भूमिका निर्वाह गर्दै आएको छ । ती पर्वमध्ये भाद्रकृष्ण औँसी वा कुशे औँसी, जसलाई सामान्य[ ... ]

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

संगम ढकाल

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका पलायनपछि साइन गरे पहिलो फिल्म ‘सकम्बरी’बेरोजगार बनेका नायक पुष्पले बल्ल पाए बन्ने फिल्म, दुई वर्षदेखि थिए फिल्मबिहीनफिल्म निर्माणमा कमेडियनहरुको आकर्षण बढ्दो, कोही छायाङ्कनमा व्यस्त कोहीले[ ... ]

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व मनाउँदैछन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा वैदिक मन्त्र उच्चारण गर्दै कुश उखलेर घरमा राख्ने यो पर्व शुभकार्य र पितृकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । हिन्दू परम्पराका सबैजसो शुभकार्य र पितृकार्यमा अनिवार्य मानिने कुश भदौ औँसीका…

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ

आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’

मकवानपुर- सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मातहतका प्रहरी कर्मचारीलाई राष्ट्र र जनताको सुरक्षामा समर्पित भएर काम गर्न निर्देशन दिएका

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरिएको छ