Khabarhub | Page 6375 of 13152 | Nepal's Trusted News Source Khabarhub

आइसिसी विश्वकप लिग-२

आरिफको उत्कृष्ट अर्धशतकमा नेदरल्याण्डविरुद्ध नेपालको शानदार जित

खबरहब

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो । नेदरल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा[ ... ]

राजावादी अब जिल्ला फर्कने नवराजको घोषणा

नवदुर्गा पार्टी प्यालेसमा किन भयो होहल्ला ?

खबरहब

काठमाडौं– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादीहरु अब जिल्लातिर फर्कने भएका छन् । अबको आन्दोलन काठमाडौंका विभिन्न पालिकामा जारी राख्दै ७७ वटै जिल्लामा केन्द्रित हुने संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले जनाएका छन् । बुधबार साँझ[ ... ]

पूर्णिमायाका वकिल भन्छन्- अग्नि सापकोटामाथि अनुसन्धानका लागि पक्राउ गर्नेसमेत बाटो खुल्यो

खबरहब

काठमाडौं– द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउने बाटो खुलेको छ । अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतले उत्प्रेषण[ ... ]

राजनीति र न्याय

ओलीको झोलामा के छ ?

गृहमन्त्रीको नैतिकता, राजावादीको दबाव र नेपाल बन्दको खराब सुरुआत

अरुण बराल

काठमाडौं– पछिल्लो साता नेपाली राजनीतिमा आधा दर्जन विषय बहसमा तानिएका छन् । ‘म झोले हो’ भन्ने प्रधानमन्त्री ओलीको स्वघोषणा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र एमालेमा नेतृत्व परिवर्तनको अमूर्त बहस, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने[ ... ]

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ १५ पैसा र बिक्रीदर १३७ रुपियाँ ७५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १२ पैसा र बिक्रीदर…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर नपठाई सम्पर्कविहीन भएको आरोपमा दुई

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ

सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै 

दाङ– सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै हुने गरेको तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले लुम्बिनी प्रदेशको दाङ