Khabarhub | Page 7182 of 13259 | Nepal's Trusted News Source Khabarhub

आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प

गुरागाईंले पठाएका फाइल गरिसकेका छन् सदर

काठमाडौं– आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन देशभरका स्थानीय तह जुटिरहँदा काठमाडौं महानगरपालिकमा स्रोत व्यवस्थानको बैठक पनि बस्न सकेको छैन । मेयर बालेन्द्र शाह (बालेन)को नेतृत्वमा हुने बैठक प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गर्न[ ... ]

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग सडक मार्ग हो । तर, नेपालका अधिकांश सडकहरू पछिल्लो समयमा दुरावस्थामा छन् ।  विशेषगरी इन्जिनियरहरूको डिजाइन, अनुगमन र सुपरिवेक्षण बन्ने सडकहरूको अवस्था किन कमजोर भयो[ ... ]

सार्वजनिक ऋण

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

खबरहब

काठमाडौँ - सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक बजेटको १९.४६ प्रतिशत हिस्सा खर्चेको छ । आन्तरिक वा वैदेशिक ऋण र त्यस्तो ऋण परिचालन गर्दा थपिएको दायित्व नै सार्वजनिक ऋण हो[ ... ]

नागरिक असन्तुष्टि सर्वेक्षण गण्डकी २०८२

अधिकांश नागरिक सरकारको कामदेखि निराश

राजनीति गलत दिशामा गएको निष्कर्ष

पोखरा - गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र देशको समग्र अवस्थाप्रति गहिरो रूपमा निराश र असन्तुष्ट रहेको एक बृहत सर्वेक्षणले देखाएको छ। ‘पूरक एसिया’ नामक अनुसन्धान संस्थाले सार्वजनिक गरेको नागरिक असन्तुष्टि सर्वेक्षण गण्डकी[ ... ]

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

खबरहब

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड[ ... ]

धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती  करिडोरको अनुगमन गरेका छन् । उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो । उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिम…

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका रूपमा भारतको कर्नाटक राज्यको बैंगलोर हुने गरेको छ ।  पहिला

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएकी ३५ वर्षीया कविता गुरुङको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब