Khabarhub | Page 7202 of 13284 | Nepal's Trusted News Source Khabarhub

ट्रम्पबारे रसियाको कटाक्ष- नोबेल पुरस्कार जित्न सत्ता सम्हालेका शान्तिदूतले अर्को युद्ध थाले

खबरहब

मस्को- रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले इरननमाथि अमेरिकाले आइतबार बिहान गरेको आक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेका छन् ।  आइतबार एक प्रतिक्रिया दिँदै उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गरेर अमेरिका लागि नयाँ[ ... ]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय बेडको बनाइँदै, दुई अर्ब ७४ करोडको बजेट पारित

खबरहब

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैयाँ बजेट पारित गरेको छ ।   आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा[ ... ]

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा नसुनेकाले सत्तापक्ष सांसदले बोल्दा आफूहरूले सदन बहिष्कार गरेको बताएका छन् ।   आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै प्रवक्ता झाले विरोधकाबीच आफूहरूले अन्य सबै सांसदको कुरा सुनेको तर सत्तापक्ष सांसदले बोल्न थालेपछि आफूहरूले बैठक…

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू