Khabarhub | Page 7415 of 13298 | Nepal's Trusted News Source Khabarhub

तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित

खबरहब

काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । यो व्यवस्थाअनुसार अहिलेसम्म तीनवटा महानगरले बजेट अधिवेशन सम्पन्न गरिसकेका छन् । दुईवटा महानगरको अधिवेशन आज[ ... ]

छानबिन समितिमाथि नै रास्वपा र राप्रपाको शंका- भिजिट भिसा प्रकरणमा यसले न्याय दिन सक्दैन

खबरहब

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका दुवै प्रतिपक्षी दलहरूले सरकारले गठन गरेको छानबिन समितिमाथि नै प्रश्न उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले[ ... ]

युद्धविराम गर्न तयार भयो इजरायल, नेतन्याहूले भने- इरानमा सबै उपलब्धि प्राप्त गर्‍यौँ

खबरहब

तेहरान/जेरूसेलम- इजरायल र इरानबीच १२ दिनदेखि जारी युद्ध अब शान्त हुने संकेत देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि आक्रमण रोक्ने घोषणा गरेका छन्। नेतन्याहूले इजरायली सेनाको उद्देश्य पूरा भइसकेको भन्दै युद्धविरामको निर्णय लिएका हुन्।[ ... ]

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू)

खबरहब

काठमाडौं- ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँ दैनिक रूपमा जाम हुने जाम हुने समस्या हटेको छ ।  गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गरेसँग सञ्चालनमा आएको थियो  । त्यसअघि सो क्षेत्रमा दैनिक घण्टौँसम्म ट्राफिक[ ... ]

बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्राण्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म 

काठमाडौं–उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । सोही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट सेम आउने छ ।  सोमबार नगर प्रमुख अशोक कार्कीले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केराको रक्सी ब्राण्डीङ देखि युवालाई विदेश होइन…

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक

प्रदेश अस्पतालका लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।