Khabarhub | Page 7435 of 13311 | Nepal's Trusted News Source Khabarhub

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)

खबरहब

काठमाडौं– मुलुकको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकको अवस्था नाजुक रहेको छ । फर्पिङ–हुमाने खण्डमा ठाउँठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ । हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ[ ... ]

भोक मार्ने ओखती उमार्ने असार

माटोको यज्ञमा झरीको चरु 

संकेत कोइराला

प्रिय न्यान्सी ! झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु । तप तप पानीको बाछिटा सङ्गीतको सारेगमभन्दा कम छैन । हाम्रा पुराना गायक मास्टर रत्नदास प्रकाशले प्रकृतिको झङ्कारलाई सङ्गीतमा उनेर कालजयी गीत बनाए ।[ ... ]

६५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू

वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण पुरातत्व विभागले वि. सं. २०१७ सालमा गरेको थियो । पुरातत्व विभागका प्रधान अनुसन्धान अधिकारी (त्यस समयका स्थल उत्खनन्‌कर्ता) जनकलाल शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा आधारित लेख यहाँ प्रस्तुत[ ... ]

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार भएको छ  । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास– ४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि हाहाकार भएको हो । व्यास– २ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर…

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी गरेका युवक पक्राउ

सुनसरी – सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८