Khabarhub | Page 7982 of 13035 | Nepal's Trusted News Source Khabarhub

बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)

खबरहब

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय गाडी आयात ह्वात्तै बढेको छ । सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा विद्युतीय गाडीले भरिएका छन् । त्यहाँ[ ... ]

टिप्पणी

ओली सरकार कति जोखिममा ?

ओलीलाई संसदमा साथ, सोसल मिडियामा महाभारत

अरुण बराल

काठमाडौं– पछिल्लो समय चिया पसलमा समेत मान्छेले सोध्न थालेका छन्– ओली सरकार ढल्नै लागेको हो र ? स्वयं एमालेकै नेता–कार्यकर्ताले समेत प्रश्न सोधेर हैरान पार्न थालेका छन् । सरकार ढल्न लागेको चर्चा (हल्ला ?) बारे[ ... ]

सरकारी शिक्षकले सन्तान अन्यत्र पढाएकैले गुणस्तर खस्किएको हो ?

शिक्षाविद् भन्छन्– ‘पढाइको छनोट स्वेच्छिक अधिकार हो’ 

सीता न्यौपाने

‘विद्यालय शिक्षा ऐन’ को माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरूले पटकपटक सडक आन्दोलन गर्दै आइरहेका छन् । अन्तिम पटक काठमाडौंमा २९ दिन (चैत २०– वैशाख १७) सडक आन्दोलन गरे । सडक आन्दोलनमा शिक्षकहरू सिर्जनशील भएर दबाब दिए ।[ ... ]

हरियो धनियाँमा भेटियो ९९ प्रतिशत बढी विषादी 

काठमाडौं- कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा झन्डै शतप्रतिशत विषादी भेटिएको छ ।  काभ्रेपलाञ्चोकबाट मंगलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको…

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । स्थानीय

कर्तव्य ज्यान मुद्दामा संलग्न पाँचजना पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना

अखेटोपहारसहित दुई पक्राउ

चितवन– गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई आइतबार पक्राउ गरेको हो

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार