Khabarhub | Page 7983 of 13034 | Nepal's Trusted News Source Khabarhub

शिक्षा विधेयकको बहस

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलका लागि गठन गरेको उपसमिति निजी लगानीका विद्यालयबारे मौन बसेको छ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा[ ... ]

‘शिक्षकले खोस्टो ऐन मागेको होइन, माग पूरा नभए असार १६ देखि आन्दोलन हुन्छ’

सरकार शैक्षिक माफियाको चंगुलमा फसिसकेको छ : नानुमाया

सीता न्यौपाने

काठमाडौं- देशभरका सरकारी विद्यायमा कार्यरत शिक्षकले काठमाडौंका सडकमा २९ दिनसम्म आन्दोलन गरे । बैशाख १७ गतेको सहमतिअनुसार शिक्षा ऐन बनाउनुपर्ने अन्तिम ‘डेडलाइन’ असार १५ गते सकिँदैछ । बैशाख १७ गतेको सम्झौतामा सरकारले शिक्षकहरुसँग दुईवटा प्रतिवद्धता[ ... ]

राजावादी आन्दोलन

दुई महिनादेखि अस्पतालमै रेबिका, सातौँ पटक शल्यक्रिया गर्दा पनि निको भएन गोली लागेको खुट्टो

जीवन रक्षाका लागि सरकारसँग बुवाको हारगुहार

पवन मुडभरी

काठमाडौं– राजावादीको आह्वानमा भएको हिंसात्मक प्रदर्शनको २ महिना हुन लागेको छ । चैत १५ गते दुईजनाको ज्यान जाने गरी भएको राजावादीको आन्दोलका क्रममा घाइते भएका सयौँ बिरामी निको भएर घर फर्किसकेका छन् । तर अनाहकमा[ ... ]

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको…

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । स्थानीय

कर्तव्य ज्यान मुद्दामा संलग्न पाँचजना पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना

अखेटोपहारसहित दुई पक्राउ

चितवन– गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई आइतबार पक्राउ गरेको हो

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार