Khabarhub | Page 7989 of 13033 | Nepal's Trusted News Source Khabarhub

शिक्षा विधेयकको बहस

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलका लागि गठन गरेको उपसमिति निजी लगानीका विद्यालयबारे मौन बसेको छ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा[ ... ]

‘शिक्षकले खोस्टो ऐन मागेको होइन, माग पूरा नभए असार १६ देखि आन्दोलन हुन्छ’

सरकार शैक्षिक माफियाको चंगुलमा फसिसकेको छ : नानुमाया

सीता न्यौपाने

काठमाडौं- देशभरका सरकारी विद्यायमा कार्यरत शिक्षकले काठमाडौंका सडकमा २९ दिनसम्म आन्दोलन गरे । बैशाख १७ गतेको सहमतिअनुसार शिक्षा ऐन बनाउनुपर्ने अन्तिम ‘डेडलाइन’ असार १५ गते सकिँदैछ । बैशाख १७ गतेको सम्झौतामा सरकारले शिक्षकहरुसँग दुईवटा प्रतिवद्धता[ ... ]

राजावादी आन्दोलन

दुई महिनादेखि अस्पतालमै रेबिका, सातौँ पटक शल्यक्रिया गर्दा पनि निको भएन गोली लागेको खुट्टो

जीवन रक्षाका लागि सरकारसँग बुवाको हारगुहार

पवन मुडभरी

काठमाडौं– राजावादीको आह्वानमा भएको हिंसात्मक प्रदर्शनको २ महिना हुन लागेको छ । चैत १५ गते दुईजनाको ज्यान जाने गरी भएको राजावादीको आन्दोलका क्रममा घाइते भएका सयौँ बिरामी निको भएर घर फर्किसकेका छन् । तर अनाहकमा[ ... ]

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत जवाफ फर्काएका छन् । सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दै उपस्थित नभएको टिप्पणी गरेका थिए । सोमबार साँझ बालेनले फेसबुकमार्फत् जवाफ फर्काउँदै ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन्…

अखेटोपहारसहित दुई पक्राउ

चितवन– गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई आइतबार पक्राउ गरेको हो

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन

२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं– काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का