Khabarhub | Page 7992 of 13803 | Nepal's Trusted News Source Khabarhub

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

सीमामा उद्योग राख्ने प्रस्ताव, नेपाली पक्ष सतर्क

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र निर्यात निम्ति दोस्रो मुलुक खोज्दै भारतीय गार्मेन्ट उद्योगीहरू नेपाल आउन थालेका छन् । भारतबाट अमेरिकामा कपडा निर्यात गर्ने सम्भावना कम्तिमा तत्काललाई नरहेको भन्दै त्यहाँका गार्मेन्ट[ ... ]

किताबका कुरा

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती व्यवस्था अन्त्यका लागि सुरू भएको ०४६ सालको जनआन्दोलन पछिका दुई दशकसम्म केन्द्रबिन्दुमा रहे । वि.सं २००३ सालदेखि राजनीतिक जीवन प्रारम्भ गरेका गिरिजाप्रसादको जहानियाँ राणाशासन, निर्दलीय[ ... ]

उस्तै मुद्दामा एमालेका ऐनलाई छाडेको भोलिपल्ट रास्वपाका अरनिको हिरासततिर

खबरहब

काठमाडौँ- बुधबार दुईजना चर्चित नेताहरू पक्राउ परे । पहिलो थिए, नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर । दोस्रो थिए, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे । महर प्रमुख सत्तारुढ नेकपा एमालेका नेता हुन्[ ... ]

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

खबरहब

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले तत्कालीन नेकपा एमालेसँग मिलेर बनेको तत्कालीन विभाजनमा पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली कारण रहेो बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक[ ... ]

अन्तर्वार्ता

प्याब्सनका अध्यक्षलाई प्रश्न : संविधानले नाफामुखी विद्यालय कल्पना गरेको छैन, तपाईँहरूको आन्दोलन के का लागि ?

संविधान जारी भएको एक दशकपछि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकहरूको चर्को दबाबमा परेर सरकार र संसदले बल्लतल्ल ‘विद्यालय शिक्षा विधेयक’लाई छलफलको अन्तिम चरणमा पुर्‍याउन लागेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट छलफल[ ... ]

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती…

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं– फेसबुक, ह्वाटस्एप, टीकटकलगायतका सामाजिक संजालमा नक्कली आईडीको प्रयोग गरी फ्रेन्ड रिक्वयस्ट पठाई साथी बनाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत चार जनालाई बिहीबार दिउँसो प्रहरीले

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी कुवेबाट पक्राउ परेका छन् । सुर्खेत भेरीगङ्गा