Khabarhub | Page 8107 of 13011 | Nepal's Trusted News Source Khabarhub

६ महानगरको बेरुजु : पोखरा पहिलो र काठमाडौं तेस्रो बन्दा विराटनगर अन्तिममा

खबरहब

काठमाडौं – म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा एकै वर्ष एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको छ । कानुन बमोजिम रित नपुर्‍याइ कारोबार गरेको, बेमानसिम वा हिनामिना देखिएको भनी लेखापरीक्षकले[ ... ]

उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ

खबरहब

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र भूमि सक्ने गरि भूमाफियाको स्वार्थअनुकुलका प्रावधान राखेर भूमिसम्बन्धी विधेयक सरकारले ल्याएको भन्दै विरोध गरेका छन् । भूमिसम्बन्धी अध्यादेश पनि देश र जनताको हितमा नभएकोले आफूहरू[ ... ]

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

खबरहब

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३ अर्ब २१ करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलेपछि भाइ एउटा अनौठो निर्णय लिएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले दाजु एवम् पूर्व सूचना[ ... ]

मुलुकी अपराध संहिता संशोधन तयारी

महिलालाई बहुविवाह कसुरमा सजाय – ‘समानताको फेरो समाएर प्रताडित बनाउने आशय’

एन्टीफेमिनिस्ट मुभमेन्टको हावा नेपालमा, अभ्यासपछि सन् २०१८ मा भारतले खारेज गरिदिएको थियो कानुन

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले महिलाले बहुविवाह गरेमा सजाय गर्ने मस्यौदा तयार पारेको छ । बहुविवाहमा पुरुषले मात्र सजाय पाउँदै आएकामा महिलालाई पनि सजाय गर्ने मस्यौदा समितिले तयार पारेको विधेयकको ठहर छ[ ... ]

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

काठमाडौं- द्वन्दपीडित समुदायले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ ।   शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, बेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरी आयोगमा…

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुर– भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४

धारिलो हतियार प्रहार गरेर दुई बालबालिकाको हत्या 

चितवन– एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।  भरतपुर महानगरपालिका-२५

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ