Khabarhub | Page 8120 of 13006 | Nepal's Trusted News Source Khabarhub

विद्युत अवरूद्ध हुँदा काठमाडौं अन्धकार (तस्बिरहरू)

खबरहब

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

अधोगति लागेको बोइङलाई कतारको राहत

हिमाल कोइराला

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर आइरहेका छन् । एकातिर कतारले उपहार दिने भनिएको विलासी जहाजसँग जोडेर राष्ट्रपति डोनाल्ड ट्रम्प समाचारको हेडलाइन बनिरहेका छन् । अर्कोतिर मध्यपूर्वी मुलुकसँग जहाज बिक्री सम्झौता[ ... ]

भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेत निलम्बित

खबरहब

काठमाडौ‌– प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका[ ... ]

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

केन्द्रीय कार्यालयबाट तैलसम्म गुट चलाएको गुनासो

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि स्थापित हुनुपर्ने बताएका छन् । व्यक्ति हावी हुने, विधि र विचारको बहसलाई किनारा राख्ने विषयले गम्भीर संकट ल्याउने गरेको उनले बताए । एमाले बाजुराले आयोजना[ ... ]

दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय

खबरहब

काठमाडौं- झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले बिजनेस टावर सञ्चालनमा आउने भएको छ। सरकारले उक्त बिजनेस टावस शुल्क लिएर सञ्चालन गर्न दिने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर[ ... ]

सरकारका यी ११२ संस्थान र निकाय, जहाँ भेटिएन एक रुपैयाँ पनि बेरूजु

काठमाडौं– महालेखापरीक्षकको कार्यलयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सरकारी कार्यलय र सरकारको पूर्ण स्वामित्वका संस्थाको लेखापरीक्षण गर्दा ११२ निकायमा बेरूजु शून्य देखिएको छ । आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन महालेखापरीक्षकको कार्यालयका परीक्षक तोयम रायले[ ... ]

मोहन बस्नेतले संसद्‍मै भनेका थिए- पार्टीभित्र दुस्मन छन्, जेल जान गुन्टा कस्‍नुपर्ने अवस्था छ (भिडियोसहित)

खबरहब

काठमाडौं- नेपाली कांग्रेसमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र विजयकुमार गच्छदारपछि भ्रष्टाचारको ठूलो मुद्दा खेप्ने नेता बनेका छन् मोहनबहादुर बस्नेत । २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन सूचना तथा सञ्चार[ ... ]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि…

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ । उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई

काठमाडौं– काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् । सडकमै ड्युटीका