Khabarhub | Page 8131 of 13022 | Nepal's Trusted News Source Khabarhub

अदालतको कार्यशैलीप्रति संसदमा सोविताको प्रश्नैप्रश्न : न्यायिक प्रक्रियाको ह*त्या हुँदैछ

'प्रधानन्यायाधीशको अधिकारबारे सचेत हुनुपर्छ'

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसदमा अदालतको भूमिका, न्याय प्रक्रिया, प्रधानन्याधीशको संवैधानिक अधिकार, संसद्को मौनता र प्रेस जगतको भूमिका बारे प्रश्नैप्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले न्याय सम्पादन[ ... ]

जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन

जनकपुरधाम- जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा ५७ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो ।  चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म…

बैतडीमा खुकुरी प्रहारबाट दुई महिला घाइते

बैतडी– बैतडीमा स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट दुई जना महिला घाइते भएका छन् ।  पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई

 कामदारको हत्या आरोपमा दम्पती पक्राउ

म्याग्दी– धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुर– भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४