Khabarhub | Page 8209 of 13537 | Nepal's Trusted News Source Khabarhub

मलाई राजनीतिमा कसैले रोक्न सक्दैन : विद्या (विज्ञप्ति)

खबरहब

काठमाडौँ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई आउन कसैले रोक्न नसक्ने बताएकी छिन्‌ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा लिखित वक्तव्य वाचन गर्दै भण्डारीले पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेरै पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको[ ... ]

कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी

खबरहब

काठमाडौं– थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथान वेचायाचाइले यस्तो चेतावनी दिएका हुन् । शुक्रबार दुई मुलुकबीचको तनाव दोस्रो दिन पनि जारी रहेका बेला थाई नेताको यस्तो चेतवानी[ ... ]

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग विशेष वार्ता

कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं

एमाले–कांग्रेस गठबन्धन असफल हुँदा पपुलिजम र अराजकताले जित्छ

काठमाडौं– युवापुस्ताका राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको नाम लिँदा मानिसहरुले उनलाई द्वन्द्वविद, परराष्ट्रविद र राजनीतिशास्त्रीका रुपमा चिन्ने गर्दछन् । वाग्ले नेपाली कांग्रेस निकट ‘डेमोक्रेटिक’ धारका बुद्धिजीवीका रुपमा समेत चिनिन्छन् । उनी अध्ययनशील युवा हुन् ।[ ... ]

गृहमन्त्री र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

काठमाडौंं– गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच शुक्रबार कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल…

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं- लागूऔषध ब्राउन सुगरसहित देशका विभिन्न स्थानबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरी, सिराहा, धनुषा, मोरङ, कैलाली, दाङ,

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई ५ दिनको म्याद थप

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पाँच दिनको म्याद थप गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – टीकापुर नगरपालिका-२ बन्दिपुरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । स्थानीय किसिम चौधरीको पसलमा जुवातास

भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली- गोदावरी-८ स्याउलेबाट भरूवा बन्दुक दुई थानसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय राजु