Khabarhub | Page 8239 of 13910 | Nepal's Trusted News Source Khabarhub

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

कर्फ्यू खुकुलो बन्दा बजारमा चहलपहल

खबरहब

सहज छैन खरानीको थुप्रोमा शासन

जेनजीको मैदानमा दुर्गा प्रसाईंको 'अफसाइड' गोल

संकेत कोइराला

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका रुपमा अभिलेखिकरण हुनेछ। भ्रष्टाचारी सिध्याउने नाममा देशको आत्मा खरानी बनाउने यो सिनेमाको लेखक, निर्देशक र सूत्रधारको समयले पक्कै खोजी गर्नेछ। राष्ट्रको जीवनमा व्यक्ति आउँछन्, जान्छन्[ ... ]

संसद् विघटन गर्न तयार छैनन् राष्ट्रपति पौडेल

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

खबरहब

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। तर संवैधानिक संकटबारे राष्ट्रपति[ ... ]

प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु

काठमाडौं- जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ । स्थानीय युवा र प्रहरी मिलेर जलेका प्रहरी कार्यालयहरूमा सरसफाइ कार्य सुरु गरिएको हो । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् भने…

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय टकलासहित १७ जना ललितपुबाट पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल