Khabarhub | Page 8276 of 13925 | Nepal's Trusted News Source Khabarhub

जेन-जीका सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट, घुसपैठ भएको दाबी

खबरहब

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुधन गुरूङलाई जेन-जी युवा र पत्रकारहरूले रिपोर्टर्स नेपालको हलमै घेरेका छन् । करिब ७० जनाको ज्यान गएपछि पनि चाहेजति उपलब्धि हाँसिल गर्न नसकेको भन्दै युवाहरूले सुधनमाथि आक्रोश पोखेका हुन् । आइतबार[ ... ]

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय (तस्बिरहरू)

खबरहब

काठमाडौं- २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्‍याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय रहेको थियो । भाद्र २३ गते भएको जेन-जी आन्दोलन र त्यस पछिको[ ... ]

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

जसको भिडियो १६ मिलियनले हेरे

कविता श्रेष्ठ

काठमाडौं- काठमाडौंमा भर्खरै भड्किएको जेन-जी नेतृत्वको आन्दोलन केवल राजनीतिक मात्र थिएन, यसले विश्वभरको ध्यान खिच्यो । र, यसलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्याउने काम एक साधारण ब्रिटिश ट्राभल भ्लगर ह्यारी ज्याक्सनले गरे । ह्यारी ज्याक्सन, जो  युट्युब[ ... ]

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ ।  राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे । देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ ।   जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो ।  सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख,[ ... ]

व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग

गण्डकी- पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम राख्न माग गरेको छ ।  परिषद्का तर्फबाट अध्यक्ष तारानाथ पहारीले आइतबार सार्वजनिक अपिल जारी गर्दै आन्दोलनका नाममा हुने बन्द, हड्ताल, तोडफोड आगजनी जस्ता क्रियाकलापले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभावित हुने बताउँदै यस क्षेत्रमा व्यावसायिक सुरक्षाका लागि सम्बद्ध सबैसँग…

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ ।  प्रहरीले सोमबार

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा

कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ

ढोरपाटन– जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ ।