Khabarhub

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार तीन घण्टा लामो वार्ता भएको छ। प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान ११ बजे गुन्डुबाट बालुवाटार पुगेका ओलीले लामो[ ... ]

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

सीता न्यौपाने

काठमाडौं- लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल मान्दै आएको नेपाली कांग्रेस यतिबेला अन्तरद्वन्द्वमा फसेको छ । पुसमा हुनुपर्ने १५ औँ महाधिवेशन वैशाखलाई सारिएपछि पार्टीभित्रै कलह सुरु भएको हो । कांग्रेस संस्थापन पक्षले समय अभावको कारण देखाउँदै चुनावपछि[ ... ]

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय नेपाली राजनीतिमा चर्चाको केन्द्रमा रहेको छ । पुस २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनको तयारी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा नेतृतत्वको पक्षले[ ... ]

सहमतिको मसी नसुक्दै रास्वपासँग बिच्किए कुलमान, दोस्रो तह नेता एकता भाँड्न सक्रिय भएको आरोप

ज्ञानु घिमिरे

काठमाडौं- उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने भनिएको एकीकरण अझै अन्योलमा छ । दुई पक्षबीच एकीकरणको सहमति भए पनि अझै कयौँ मतभिन्नता कायमै रहँदा सहयात्रामा जटिलता देखिएको हो । दुई पक्षबीच मुद्दामा एकरूपता भए[ ... ]

रहबर अन्सारीले छोडे नेकपा

खबरहब

काठमाडौं- मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा छाडेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अन्सारीले हुलाकबाट राजीनामा पत्र पठाएका हुन् । राजीनामापत्रमा रहबरले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश[ ... ]

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताएका छन् ।  रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन…

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग गरिने फलाम १ थान बिहीबार दिउँसो प्रहरीले

तारकेश्वरबाट ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– तारकेश्वर नगरपालिका-७ जयन्तिपुर सुन्दर बस्ती डेरा गरी बस्ने धादिङ नेत्रावती गाउँपालिका-१ घर भएका ५० वर्षीय मनबहादुर गुरूङको कोठाबाट सुनका विभिन्न गरगहना समेत

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

गोरखा– आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्युठान– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको