Khabarhub | Page 8593 of 13868 | Nepal's Trusted News Source Khabarhub

आप्रवासीविरुद्ध आक्रामक ट्रम्प

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

खबरहब

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

खबरहब

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा काठमाडौं दरबार स्क्वायर, हनुमान ढोकामा पवित्र नृत्य प्रदर्शन गरेका छन्। नेवार परम्परामा देवीपूजा र राक्षसवधको प्रतीक मानिने महाकाली नाचलाई भाद्र महिनामा विशेष गरी इन्द्रजात्रा र[ ... ]

बितेको पुस्ता

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र पञ्चायतभर ‘सुब्बा’ भनी सम्बोधन गरियो । पुराना लेखोटहरूमा सबैैभन्दा बढी सुब्बा पदवी याक्थुङ लिम्बू समुदायले पाए । अघिकांश याक्थुङ लिम्बूहरूका नागरिकता वा राष्ट्रिय परिचयपत्र वा[ ... ]

पूर्वाधार

बसुन्धरा–कोटेश्वर खण्डमा चक्रपथ साँघुरो पार्ने पाँच विवाद

सरकारले विस्तार त थाल्यो, तर सडक फराकिलो पार्न अनेक सकस

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको भित्री चक्रपथको कुल लम्बाइ २६.८ किलोमिटर छ । सुरुमा दुई लेन चौडाइको यो चक्रपथ आठ लेन फराकिलो बनाउन खोज्दा अनुदानदाता, सरकार र नागरिकले अनेक चक्कर खेपिरहेका छन्‌ । चीनको आर्थिक[ ... ]

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५…

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका-५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको