Khabarhub | Page 8619 of 13894 | Nepal's Trusted News Source Khabarhub

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

खबरहब

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि[ ... ]

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

खबरहब

काठमाडौँ - नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ । सरकारले गरेको निर्मम दमनपछि जेन-जी आन्दोलन हिंसात्मक हुँदै जाँदा नेपाली सेनाले आफू परिचालिन हुन लागेको जनाएको हो[ ... ]

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

खबरहब

काठमाडौँ - प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गरेका छन् । सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका हुन् । आन्दोलन क्रममा भएको[ ... ]

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)

खबरहब

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् । उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका छन्। यो घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू करिब ध्वस्त भएका छन् । आगजनी हुने भएपछि राष्ट्रपति[ ... ]

राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाए

खबरहब

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिबीच शान्तिपूर्ण समाधान खोज्नका लागि सबै पक्षलाई सहयोग गर्न आह्वान गरेका छन् । पौडेलले मंगलबार जारी वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले मुलुक, जनता र[ ... ]

जल्दै गरेको सिंहदरबार (तस्बिरहरू)

खबरहब

काठमाडौं- मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।  जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगो लगाइदिएका हुन् ।  उनीहरू गेटभित्र रहेको बगैँचासम्म[ ... ]

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो

खबरहब

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि आगो लगाएका छन् । संसद् भवन, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, दल र नेताका कार्याल तथा घरमा आगो लगाइसकेपछि महाराजगञ्ज पुगेको समूहले राष्ट्रपतिको भवन पनि जलाएको[ ... ]

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

खबरहब

काठमाडौं – ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी[ ... ]

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले पक्राउ गरेको छ । आन्दोलनको नाममा फाइदा उठाउँदै मंगलबार राति काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्न पुगेका पाँच जनालाई सेनाले नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलनपछि बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा…

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा आगजनी गरेको छ ।

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण गर्न भन्दै नेपाली सेना सडकमा आएको छ । राती १०

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति कम हुने गरी परिचालित भएको जनाएको छ । आज साँझ

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका छन् । सरकारी दमनपछि अराजक बनेको जेन-जी प्रदर्शन क्रममा प्रदर्शनकारीले