Khabarhub

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

खबरहब

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा सुदन गुरुङ गोरखा १ बाट प्रतिनिधिसभा उम्मेदवार हुने भएका छन् । उनी रास्वपाका तर्फबाट उम्मेदवार बनेका हुन् । उनी भोलि गोरखा[ ... ]

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

खबरहब

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाले धमाधम टिकट बाँडिरहेका छन् । निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने उम्मेदवारको छनोटलाई तीव्र पारेका हुन् । उनले फागुन २१ को[ ... ]

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

०७९ मा प्रत्यक्षतर्फ ३२ हजार र समानुपातिका ७२ हजार मत

ज्ञानु घिमिरे

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा सरगर्मी सुरू भएको छ। मंगलबार देशका १६५ क्षेत्रमा मनोनयन हुने भएपछि देशभर नेताहरूको दौडादौड सुरू भएको छ। पुसको जाडो सकिएसँगै निर्वाचनको माहोल पनि तातिँदै गएको[ ... ]

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको म्याद माघ ६ गतेलाई तोकेको छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू टिकट बाँड्न व्यस्त छन् । एमाले र नेकपाले करिब सबै निर्वाचन[ ... ]

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

सीता न्यौपाने

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा सांसद्हरुले भटाभट राजीनामा दिएका छन् । जनप्रतिनिधिको समयावधि पाँच वर्षको हुन्छ । तर, कार्यकाल पूरा नगरी तीन वर्षमै राजीनामा दिएर चुनावमा भिड्ने तयारीमा लागेका छन्[ ... ]

डडेल्धुरा गएनन् सागर, गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट प्रतिस्पर्धा गर्ने

खबरहब

काठमाडौं- २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका सागर ढकाल यस पटक गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने भएका छन् । यसपटक डडेल्धुरा नगएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी १[ ... ]

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै निर्वाचनमा नउत्रिने निर्णय लिएको स्पष्ट पारेका हुन् । किराँतीले आफूलाई…

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरीको रूपमा काम गर्न निवेदन दिनेको संख्या न्यून रहेको पाइएको

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।