आजका समाचार : बढ्दै सरकारको आलोचना, छविको बयान सकियो, रविको बाँकी र बेलुन महोत्सव सुरु | Khabarhub Khabarhub

आजका समाचार : बढ्दै सरकारको आलोचना, छविको बयान सकियो, रविको बाँकी र बेलुन महोत्सव सुरु


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत हस्मीबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने

वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला

दुईदलीय कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया हुन्छ : गृहमन्त्री

थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह

देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ : उपाध्यक्ष बराल

एमालेका ऋषिकेश : बिजुलीको महसुल र पत्नीमाथि लागेको ठगी आरोपमा उस्तै रवैया
अहिलेको प्रतिनिधि सभामा १० संसदीय समितिहरू छन्‌ । राष्ट्रिय सभाका सदस्यहरू समेत सहभागी हुने थप तीनवटा समेत जोड्दा प्रतिनिधि सभाका सदस्य सहभागी हुने समिति सङ्ख्या १३ पुग्छ ।

यी १३ मध्ये शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम कार्यपालिकामाथि आर्थिक मामिलामा निगरानी गर्ने दुई समिति महत्वपूर्ण मानिन्छ । ती हुन्‌ – अर्थ समिति र सार्वजनिक लेखा समिति ।


सार्वजनिक लेखा समितिका वर्तमान सभापति ऋषिकेश पोखरेल हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मोरङ(२ बाट निर्वाचित सांसद्‌ पोखरेल नेकपा (एमाले) का नेता हुन्‌ ।

रविसहित चार जनालाई बयानका लागि अदालत लगियो, छविसँग बयान जारी

राज्य व्यवस्था समितिबाट पनि निलम्बन गरियो रविलाई

सहकारी ठगी मुद्दामा आज रविसँग बयान

रविसहित चार जनालाई बयानका लागि अदालत लगियो, छविसँग बयान जारी

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

अन्तर्राष्ट्रिय बेलुन महोत्सव पोखरामा सुरु (तस्बिरहरू)
पर्यटकीय नगरी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।

महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ ।


महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा आज १३ वटा बेलुन पोखराको आकासमा उडेका छन् ।

ड्रागन बोट फेस्टिभल : फेवामा सहभागी टोलीको रिहर्सल : तस्बिरहरू

लोकसेवामा लगातार फेल हुँदा तनावमा थिए मिलन, बुवा र भाइको हत्या स्वीकारे

विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँ : प्रदेश प्रमुख मियाँ

तनहुँको आँबुखैरेनीमा इँटा बोकेको ट्रक दुर्घटना, दुईजनाको मृत्यु

धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात

सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

इजरायलले पहिलो पटक स्वीकार्‍यो- हमास नेता हानियालाई तेहरानमै मार्‍यौँ
इजरायली रक्षा मन्त्रालयले पहिलो पटक इरानको राजधानी तेहरानमा हमास नेता मोहम्मद हानियालाई मारेको कुरा स्वीकारेको छ।

इरानको सहयोगमा इजरायलसँग लडिरहेको यमनको विद्रोही हाउथी समूहलाई पनि आक्रमणको निशाना बनाइरहेको रक्षा मन्त्रालयले जनाएको छ।


इजरायली रक्षामन्त्री इज्रायल काट्जले कतारबाट आएर इरानको राजधानी तेहरानस्थित एक घरमा बसिरहेको समयमा हानियालाई मारेको पहिलो पटक स्वीकारेका हुन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविरामको सम्भावना बढिरहे बताएका छन् । तर यसको डेटलाइन भन्न असमर्थ रहेको उनले बताएका छन्। हमास र इजरायलबीचको युद्धविराम प्रक्रियाको ९० प्रतिशत काम पूरा भइसकेको जनाइएको छ।

ट्रम्पका सहयोगीले हजारौँ डलर यौन तथा लागूऔषधमा खर्चिएको खुलासा

सूर्यको नजिकै पुगेर कीर्तिमान कायम गर्दै स्पेसक्राफ्ट

टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु

मंगोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते

 

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ०२ बजे

अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

आजका समाचार : एमालेबाट निकालिए भीम रावल, सरकारसँग सभामुखको गुनासो र कजाकस्तानमा खस्यो जहाज

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित नेकपा एमालेले पूर्वउपाध्यक्ष

एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्

काठमाडौं- मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन

‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने

काठमाडौं – सिरियल ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज