राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमति
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान शीर्ष नेतामाझ् राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले पुरानै अडानलाई कायम राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।
शीर्ष बैठकमा माओवादी अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् खुल्दैन
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा
आफ्नैबारे शीर्ष नेताहरूको छलफलमा सहभागी भए गृहमन्त्री लेखक
प्रधानमन्त्री ओलीले खोज्दा नभेटिएका प्रचण्डले गरे देउवासँग संवाद
संसद्को अवरोधबारे छलफल गर्न शीर्ष नेता सिंहदरबारमा जुट्दै
सांसदहरूलाई ओलीको प्रश्न- पार्टी बैठक र संसद्मा नआएर कहाँ जानु हुन्छ, के गर्नु हुन्छ ?
एमालेमा ‘झोले’ अभियान, नेताहरू आफैंलाई भन्न थाले ‘म झोले’
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सामाजिक सञ्जाल ‘झोले’ अभियान चलाएको छ । पछिल्लो समय सर्वसाधारणले दल र दलका नेता–कार्यकर्ताविरुद्ध आक्रोश पोख्न ‘झोले’ शब्द प्रयोग गर्ने क्रम बढेपछि एमालेले ‘झोले’ अभियान चलाएको हो ।

अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । तस्बिरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ ।
प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको भनाइ छ ।
एमालेनिकट बुद्धिजीवी परिषद्मा ‘पीएहरूको पकड’
प्रधानमन्त्री भन्छन्- जन्मिँदै राजा हुने वंश परम्पराको वकालत गर्नु दास मानसिकता र मूर्खता
गृहमन्त्रीको निर्देशन- विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहनू
प्रधानमन्त्रीको टिप्पणी- राजसंस्थाको वकालत गर्नेहरूको मानसिकता देखेर दया लाग्छ
नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली
प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ?
प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डको आनाकानी
राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किएकी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायत १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो शनिबार राति उनी चीन गएकी थिइन ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गरेका थिए। उनीसँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले पनि भेटवार्ता गरेका थिए।
काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ पुगेकी पूर्व राष्ट्रपति कान्सुबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै काठमाडौँ आएकी हुन् ।
यातायात व्यवसायीले अस्वीकार गरेको गण्डकी प्रदेशको नियमावलीमा के छ ?
वार्ता समिति बने पनि यातायात व्यवसायीले आन्दोलन नछाड्ने, गाडी नगुडाउने
पोखरा पर्यटन परिषदद्वारा फेवातालको ६५ मिटर मापदण्डको विरोध, पर्यटन क्षेत्रमा संकटको चेतावनी
राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी
माओवादीको निष्कर्ष- भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ
राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू)
सरकार र यातायात व्यवसायीबीच वार्ता
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरू यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बसिरहेका थिए । यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।
आन्दोलन छाडेर व्यावसायिक वातावरणमा फर्किन पोखराका मेयरको अपिल
सार्वजनिक सवारिसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा
यातायात बन्द हुँदा राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)
दोलखामा सार्वजनिक सवारी ठप्प : निजीले उठाउँदै यात्रु
बन्दको मौकामा चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्बिरहरू)
यातायात व्यवसायीको हड्तालमा बढी भाडा असुल्ने ‘इन ड्राइभ’ चालक कारबाहीमा
राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती
राजावादी र यातायात व्यवसायीको हडताल खप्टिँदा यस्तो देखियो कलंकी
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिपक्षी नेकपा समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोग लगाइएको छ ।
प्राथमिकताको आधारमा बजेट विनियोजन होस् : कांग्रेस सुदूरपश्चिम
बोर्ड अध्यक्ष हुमागाईंले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु
सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ
वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड
पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
‘खानेपानीको आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिइने छैन’
पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्चालन
रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार
युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार रहेको बताएको छ । वार्तामा दुवै पक्षले दोस्रो विश्वयुद्धपछि युरोपमा जारी तीन वर्षे युद्धलाई कसरी अन्त्य गर्ने भन्नेबारे योजना आदानप्रदान गर्नेछन् ।
रुसको आक्रमणको प्रारम्भिक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आग्रहमा पहिलो पटक मस्को र किएभले प्रत्यक्ष वार्ता सुरु गरेका छन्, तर अझैसम्म सम्झौताको दिशामा उल्लेखनीय प्रगति भएको छैन ।

युक्रेनले रुसी भूमिमा अहिलेसम्मकै सबैभन्दा कठिन तर सफल आक्रमण गरेको एक दिनपछि सोमबारको वार्ता भएको हो । आइतबारको आक्रमणमा अग्रपङ्क्तिभन्दा हजारौँ किलोमिटर पछाडि रूसी एयरबेसमा राखिएका दर्जनौँ रणनीतिक बमवर्षक विमानलाई निशाना बनाइएको थियो ।
राइड शेयरिङ : अमेरिकादेखि चीनसम्म, पौने २ खर्ब डलरको कारोबार
अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप : खर्च घट्दै, व्यापार सुस्ताउँदै
चीनको प्राचीन टेराकोटा सङ्ग्रहालयमा पर्यटकले उपद्रो गर्दा दुई प्रतिमा क्षतिग्रस्त
भारतमा भीषण वर्षा : तीन सैनिकको मृत्यु, छ जना बेपत्ता
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने
पोल्याण्डको राष्ट्रपतिमा राष्ट्रवादी इतिहासकार कारोल नावरोस्की निर्वाचित
क्यानाडामा आगलागीबाट २६ हजार बढी विस्थापित
सिक्किमस्थित भारतीय सेनाको क्याम्पमा पहिरो खस्दा ३ जनाको मृत्यु, ६ सैनिक बेपत्ता
‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ
प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग
बंगलादेशले नयाँ नोटमा बंगबन्धु शेख मुजिबुर रहमानको अनुहार हटाएर ऐतिहासिक धरोहरका तस्बिर राख्ने
अमेरिकामा अवैध रुपमा बसोबास गरेको आरोपमा तीन दर्जन चिनियाँ र ताइवानी आप्रवासी पक्राउ
प्रतिक्रिया