ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओलीले बयान दिन जानुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा सम्पादकसहितका सञ्चारकर्मीहरूसँगको अन्तरसंवादका क्रममा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका दाबेदार पोखरेलले आफू ओलीको ठाउँमा भए आयोगले बोलाउनुअघि बयान दिन जाने बताए ।

सरकारले बनाएको छानबिन आयोगसँग असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न त्यहाँ जानु स्वाभाविक र आवश्यक हुने पनि उनले बताए ।
‘आयोगसँग हाम्रा कतिपय कुरामा रिजर्भेसन हुन सक्छ, तर बोलाउनु स्वाभाविक हो । म भए अझै अगाडि गएर बयान दिन्थेँ । अवज्ञा गर्नु ठीक हुँदैन,’ पोखरेलले भने । आयोगले तय गरेको ढाँचाअनुसार ओलीले नजाने निर्णय गर्नु राम्रो नहुने पनि पोखरेलले बताएका छन् ।
एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने
दुई कार्यकाल फर्काएर एमाले सामूहिक नेतृत्वमा चल्नुपर्छ : गोकर्ण विष्ट
पद्मा अर्याल भन्छिन् : एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ
विद्या भण्डारीको सदस्यता रोक्नु गल्ती थियो : ईश्वर पोखरेल
निर्वाचनको परिणामलाई स्वीकार्छु, पार्टी छोड्दिन : ईश्वर पोखरेल
ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु
महाधिवेशनको परिणाम स्वीकार्छु, पार्टी छोड्दिनँ : ईश्वर पोखरेल
ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल
सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)
प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् । सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनः बहाली भएपछि शाक्य रत्नपार्कस्थित प्राधिकरणको कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

सो क्रममा कार्यकारी निर्देशक शाक्यले विद्युत् प्राधिकरणले राखेका प्राथमिकताहरू कुनै परिवर्तन नहुने स्पष्ट पारे । केहि ठूला जलविद्युत आयोजनालाई अघि बढाउने सरकारको घोषणालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने उनले बताए ।
शाक्यले अहिलेको चुनौती विद्युत् खपत वृद्धि भएकाले यसका लागि उद्योग व्यवसायीलाई सहजीकरण गर्ने र निजी क्षेत्रले उत्पादन गर्ने विद्युतलाई खपत गर्नका लागि आवश्यक प्रसारण र वितरण गर्ने कामलाई यथाशीघ्र अघि बढाउने जिकिर गरे ।
सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने
उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट
सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस
‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’
भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम चाल्ने छ : प्रधानमन्त्री कार्की
सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न ध्यान दिएको छ : मन्त्री खरेल
डीएसपी मधु नेपाल बहुविवाह अभियोगमा पक्राउ
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।
यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिह्न लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ ।
निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव
मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड
मानव अधिकार सुनिश्चित गर्ने मार्गमा भ्रष्टाचार गम्भीर चुनौती : उपसभामुख राना
सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय
कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी
पहिचान पक्षधर चार पार्टीबीच एकता
काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनुपर्ने
नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर खेलमा लुम्बिनी लायन्ससँग हार बेहोर्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ ।
एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनको चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनलमा खेल्ने सम्भावनलाई कायमै राखेको छ ।फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्निबीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोली विराटनगर किङ्ससँग समाना गर्नेछ ।

पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।
दोस्रो क्वालिफायरमा हार्ने टोली प्रतियोगिताको तेस्रो बन्दै यो सिजनको यात्रा सक्न बाध्य हुनेछ ।
दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य
तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा
सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै लियो ४ विकेट
काठमाडौंलाई तेस्रो धक्का, लुम्बिनीले लियो ३ विकेट
एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन
काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित
यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह ९पहिलो चरण०मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।
समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित भएका छन् । दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भूटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेको विश्वविद्यालयका उपकुलपति प्रा।डा अच्युत वाग्लेले जानकारी दिए ।
बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने
नेपालले मौरिससलाई पठायो दोहोरो कर मुक्ति सम्झौता खारेज भएको निर्णय
रामेछापका जुनार किसानको सक्रियता बढ्यो
ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
नागढुङ्गा नौबिसे सडक : स्तरोन्नतिको काम सुरु (तस्बिरहरू)
कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह
आप्रवासन नियममाकडाइ गरेपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द
अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरेपछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेको हो ।

घोषणाको साथमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर ‘अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस् भन्ने शब्दहरूसहित राखिएको थियो,’ जसले कडा भिसा नियमन राष्ट्रिय सुरक्षा प्रयासहरूको केन्द्रबिन्दु हो भन्ने प्रशासनको तर्कलाई बलियो बनाएको छ ।
भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसा मध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गरेका छन् । असुरक्षित गाडी चलाउनु, चोरी र आक्रमण जस्ता अपराधहरूका कारणहरू पहिचान गरि गत वर्ष धिकांश भिसा रद्द गरेको अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
श्रीलंकामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु
बङ्गलादेशमा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु













प्रतिक्रिया