आजका समाचार : तेस्रो पटक अध्यक्ष हुँदा एमालेमा ओलीको बर्चस्व, रविलाई राहत, भोलि छुट्दै र पाकिस्तानबाट अफगान कैदी स्वदेश फिर्ता « Khabarhub

आजका समाचार : तेस्रो पटक अध्यक्ष हुँदा एमालेमा ओलीको बर्चस्व, रविलाई राहत, भोलि छुट्दै र पाकिस्तानबाट अफगान कैदी स्वदेश फिर्ता


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली पार्टीलाई एकताबद्ध बनाउने बाचा गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्‌।

‘एमालेको अध्यक्षको हैसियतले भन्दैछ, ६ दशकमा जे अनुभव हासिल गरेको छु’, उनले भने, ‘सिंगो पार्टीलाई एकताबद्ध गरेर गणतन्त्र केन्द्रित र निर्णायक राष्ट्रिय शक्ति बनाउँछु।’

उनले सम्बोधनका क्रममा एमालेको राजनीतिबाट बिदा भएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र केशव बडाललाई धन्यवाद दिए ।

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत

एमाले पदाधिकारीमा पृथ्वी सुब्बालाई सर्वाधिक मत, यी हुन् धेरै भोट ल्याउने १० नेता

तेस्रो पटक अध्यक्ष निर्वाचित भएपछि भृकुटीमण्डपमा पुगे ओली (तस्बिरहरू)

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक १९२३ मत पाएर विजयी हुन् । ढकाल यस अघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।

उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।

राजनीति र।विकासका मुद्दालाई प्रखर रुपमा उठाउदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन् ।

एमाले केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

सचिवमा ओलीको प्यानल नै विजयी

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो जित निश्चित गर्दा महासचिमा पनि पोखरेलले दोस्रो कार्यकाल पक्का गरेका हुन् ।

एघारौँ महाधिवेशनअन्तर्गत बिहीबार आएको मतपरिणामअनुसार उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

पोखरेल र पाण्डेबीचको मतान्तर २२९ रहेको छ । पोखरेलले १ हजार २२८ मत पाएका छन्, पाण्डे ९९९ मतमा समेटिएका छन् ।

एमाले अध्यक्षमा केपी ओली तेस्रो पटक विजयी

दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया

एमाले सचिवमा यी हुन् जिततर्फ अग्रसर नौ उम्मेदवार, दशौँमा छन् गोकुल 

एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता

सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई

एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

२०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न लागिएको सरकारका प्रवक्ता जगदीश खरेलले बताए।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तय गरेको छ। त्यसअघि माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश अघि बढायो

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

रविलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ ।

लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्रतापराव जाधवसँग छलफल गरेको जनाइएको छ ।

छलफलमा उनीहरूले शिक्षा, अनुसन्धान, नियमन र स्वास्थ्य सेवा वितरणमा आपसी सहयोगका लागि नयाँ मार्गहरूको लागि पनि ध्यान केन्द्रित गरेको उल्लेख गरिएको छ ।सामाजिक सञ्जाल एक्समा विवरण सार्वननिक गर्दै मन्त्रालयले परम्परागत औषधिमा दोस्रो डब्ल्यूएचओ ग्लोबल समिटको अतिरिक्त बैठक भएको बताएको छ ।

छलफल आयुर्वेद, युनानी र होम्योपेथी लगायत परम्परागत चिकित्सा प्रणालीहरूमा सहकार्य बढाउन केन्द्रित रहेको बताइएको छ । मन्त्रालयले यस अन्तरक्रियाले समग्र र जन–केन्द्रित स्वास्थ्य सेवाको महत्वपूर्ण स्तम्भको रूपमा परम्परागत औषधि प्रवद्र्धन गर्न भारत र अफगानिस्तानको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

डोपिङ सूचीमा भारत फेरि पहिलो

थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता










































रविलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ ।

लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)










प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ५७ बजे

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित