आजका समाचार : ‘कुलिङ पिरियड’ले सचिवहरू तनावमा, बाबुरामलाई घेरे द्वन्द्वपीडितले र जेलेन्सकीपछि दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि खनिए ट्रम्प | Khabarhub Khabarhub

आजका समाचार : ‘कुलिङ पिरियड’ले सचिवहरू तनावमा, बाबुरामलाई घेरे द्वन्द्वपीडितले र जेलेन्सकीपछि दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि खनिए ट्रम्प


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।

‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

हितेन्द्रले भने- लोडसेडिङको हल्लामा कुनै सत्यता छैन

खर्च क्षमता १५ खर्ब, बजेट माग २५ खर्ब, के गर्लान् अर्थमन्त्री ?

कर्मचारीमा काम गर्ने मनसाय कम देखियो : मुख्यमन्त्री सिंह

राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने

राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस्

‘कुलिङ पिरियड’ले सचिव-मुख्यसचिवलाई तनाव, ओली-देउवापछि सभामुखलाई भेटेर दिए दबाब

प्रस्तावित संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्न लागिएपछि निजामती क्षेत्रमा उच्च पदस्थहरू तरंगित भएका छन् ।

खासगरी सरकार मुख्यसचिव र सचिवहरू अवकाश पाउनेबित्तिकै मिल्ने राजनीतिक र अन्य नियुक्ति रोकिने चिन्ताले तरंगित भएका हुन् ।

उनीहरूले बिहीबार सभामुख देवराज घिमिरेलाई भेटेर विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न दबाब दिएका हुन् ।

‘उहाँहरू ‘कुलिङ पिरियड’कै विषयमा सभामुखलाई ध्यानकर्षण गराउन आउनु भएको हो’, प्रेस सल्लाहकार शेखर अधिकारीले खबरहबलाई भने, ‘मुख्यसचि एकनारायण अर्यालसहितले सभामुखलाई मौखिक रुपमा ध्यानाकर्षण गराएर जानु भएको छ ।’

स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन आह्वान

‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि हट्दैन : रामहरि खतिवडा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

बागलुङ पुगेर प्रचण्डले भने- माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र विद्रोहमा होमिएको पक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रिया टुङ्गोमा पुराउनुपर्ने बताएका छन् ।

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल’ कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र विद्रोही सेना दुई थरी रहेको बताए ।

उनीहरू दुवै पक्षको द्वन्द्वका क्रममा १७ हजार मानिसको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले बताएका हुन् ।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौँ मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे।

मानव अधिकार आयोगको आग्रह– द्वन्द्वपीडितलाई केन्द्रमा राखेर काम गर्नू 

‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

लेखा समिति सभापति पोखरेल र सदस्य मोदीबीच बैठकमा भनाभन

युट्युबरका नाममा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच बैठकमै भनाभन

सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि…

होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्दै त्यसैलाई हतियार बनाएर लाखौँ रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवती पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुईजना युवतीलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भई हाल काठमाडौं-५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।

कर्णालीको आफ्नै सिंहदरबार बनाउने बाटो खुल्यो 

सोरु गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ११ जनाविरुद्ध मुद्दा दायर

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ, अदातलको आदेशअनुसार जेल पठाइँदै

सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि ठगी गरेको अभियोगमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।

दीगो पर्यटन सहकारी संस्था बाट लिएको ऋण नतिरेपछि अदालतबाट दोषी ठहर अर्याललाई सोह्रखुट्टे प्रहरी बृत्तको टोलीले बिहीबार पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाएको छ ।

प्रहरीका अनुसार, आवश्यक अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि अर्याललाई सजाय भुक्तानका लागि कारागार चलान गरिनेछ।

अर्याल एमाले पेशागत विशेष प्रदेश कमिटी सदस्य, पर्यटन विभाग सदस्य, तथा उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्ज पनित हुन् । उनी पर्यटन बोर्डमा सदस्य भइसकेका नेतासमेत हुन् ।

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरु

स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले हान्यो क्रुज क्षेप्यास्त्र

नयाँ युद्धपोत दुर्घटना भएको झोँकमा उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहीबार पूर्वी सागरमा ‘धेरै वटा’ क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसअघि बुधबार उत्तर कोरियाले सञ्चालनमा ल्याउन लागेको युद्धपोत ‘गम्भीर’ दुर्घटनामा परेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यस दुर्घटनालाई ‘आपराधिक कार्य’ को संज्ञा दिँदै यो असह्य भएको टिप्पणी गरेका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तरले बिहीबार बिहान ९ बजे दक्षिणी हाम्ग्योङ प्रान्तको सिन्डोक क्षेत्रबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाली गतिविधिको नजिकैबाट निगरानी भइरहेको दक्षिण कोरियाली सेनाले उल्लेख गरेको छ ।

फिलिपिन्समा शक्ति संघर्ष उत्कर्षमा, सबै मन्त्रीलाई राजीनामा दिन राष्ट्रपतिको उर्दी

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पले लगाए ‘नरसंहार’ को आरोप

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआईमा त्रिपक्षीय सहमति, आर्थिक करिडोरलाई काबुलसम्म लगिने

अमेरिकी राजधानीमा इजरायली दूतवासको दुई कर्मचारीको हत्या

सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध

श्वेत किसानमाथिको ज्यादतीका विषयमा ट्रम्प र अफ्रिकी राष्ट्रपतिको बहस

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : ०९ बजे

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

दश करोड बढीका भन्सार छलीका सामान बरामद

झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ