प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी
मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरूले मागपत्र गेटमा टाँसेर फर्किएका हुन् ।
प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारमै जेन-जीको नाराबाजी (तस्बिरहरू)
कांग्रेसमा अर्को किचलो, गगन भन्छन् : विशेष महाधिवेशनबाट नयाँ सभापति ल्याएर चुनावमा जान्छौँ
एमाले महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार शुल्क नै १० हजार
जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली
खगेन्द्रको हाम्रो पार्टी नेपाललाई दल दर्ताको प्रमाणपत्र
खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन् ।

उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जामन्त्री घिसिङ
‘मेरो देश फिर्ता दे’ भन्दै बुलेट बाइक पड्काएका तेन्जिनले स्वीकारे ‘म आधा तिब्बतीयन हुँ’
विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोध : मन्त्री घिसिङ
प्रहरीले भन्यो- टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै छ
निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल
कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्यो कर्णाली
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको धारिलो बलिङले कर्णाली याक्स ४५ रनले पराजित भएको छ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा बनाएको हो । यो सुदूरपश्चिमको शतप्रतिशत तेस्रो जित हो । यस टिमले पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजलाई हराएको थियो ।

कर्णालीले भने तीन खेलमा दुई हार सहेको छ । यसअघि कर्णालीले लुम्बिनी लायन्ससँग जित निकालेको थियो भने चितवन राइनोजसँग हार बेहोरेको थियो ।
बलिङ निर्णायक रहेको यस खेलमा सुदूरपश्चिमका कप्तान ऐरीले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्तवपूर्णसहित चार विकेट लिए ।
प्रियांकले पाँच बलको सामना गर्दा रनको खाता खोल्न सकेनन् । मार्क १० बलमा १७ रन जोडेर आउट भए । मार्क जारी सिजनको सर्वाधिक रनकर्ता हुन् । मार्कले लुम्बिनी लान्यसविरुद्ध अविजित ११४ रन प्रहार गरेर रेकर्ड बनाएका हुन् । सिजनको एक्लो शतक हान्ने मार्क नै हुन् ।
कप्तान ऐरीको धारिलो बलिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट
कर्णालीको बलिङमा दबदबा, सुदूरपश्चिमले दियो १४० रनको सामान्य लक्ष्य
सर्वाधिक रन बनाउने कर्णालीका दुई ब्याटर सुदूरपश्चिमका ऐरीको बलको शिकार
दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल
कर्णालीविरुद्ध पाचौँ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा
चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर
सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आउट, सोमापलले लिए विकेट
एनपीएल २ : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
सन्दीप लामिछानेले लिए जनकपुरको चौथो विकेट
विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
तस्बिरमा हेर्नुहोस्, जनकपुर र विराटनगरबीचको प्रतिस्पर्धा
जनकपुरको कसिलो बलिङलले विराटनगर ५ विकेटको क्षतिमा १०९ रनमै सीमित
जनकपुरको कसिलो बलिङ : विराटनगरले दियो १३६ रनको लक्ष्य
चुच्चेपाटीको भाटभटेनीमा जलेका सात जनाको हुन सकेन पहिचान, डीएनए स्याम्पलसमेत निस्किएन
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताएका छन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

‘चुच्चेपाटीको भाटभेटीनभित्र जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए । ती शव पूरै जलेकाले हामीले विधि विज्ञान प्रयोगशलामा पठाएका थियौँ’, उनले भने, ‘तर पूरै जलेर खरानी भएकाले डीएनए स्याम्पल निकाल्न पनि समस्या भएको छ। ती शव पूरै जलेको अवस्थामा छन् । शवको डीएनए संकलन नहुँदा आशंका गरिएका परिवार सदस्यसँग मिलाउन पनि सकिएन ।’
प्रतिनिधिसभा निर्वाचनका लागि ६१ दल दर्ता
रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता
तीनजना प्रहरी नायव महानिरीक्षकहरूको सरुवा
सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ
बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित
गाजामा युद्धविराम उल्लङ्घन, चार जना प्यालेस्टिनीको मृत्यु
गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।
गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना घाइते भएका प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले जनाएको छ ।
यसैबीच, खान युनूसको पूर्वमा रहेको बानी सुहेला सहरमा भएको इजरायली ड्रोन आक्रमणका घाइतेको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको जनाइएको छ । एजेन्सिले इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको र गाजा सहरको पूर्वको अल–तुफाहमा विस्फोटक पदार्थले भरिएका गाडीहरू विस्फोट गरिरहेको रिपोर्ट गरेको छ ।
पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना
ह्वाइटहाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग
वासिङ्टन–किएभको जोड : युक्रेनको पूर्ण सार्वभौमिकता कायम रहने शान्ति सम्झौता आवश्यक
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
शेख हसिनाको सुपुर्दगीका लागि ढाकाले गर्यो दिल्लीसँग पुनः औपचारिक आग्रह













प्रतिक्रिया