रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?
लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सात बुँदे राजनीतिक सहमति गरे ।

दुई पक्षले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अपनत्व लिनेदेखि आगामी प्रधानमन्त्री पद पनि बाँडफाँट गरेका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनलक्षित यो सहमतिले ठूला भनिएका परम्परागत दललाई केही धक्का लाग्ने देखिएको छ । भदौको जेन–जी आन्दोलनपछि पनि पुरानै नेतृत्व लिएर जनतामाझ जाँदै गरेका पुराना दललाई यी दुई ‘पपुलिस्ट’को मिलन नयाँ चुनौती बन्न सक्छ ।
बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने
बालेनलाई रास्वपामा मिल्नेछ रविपछिको हैसियत
रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म
कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी
कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ
रवि–बालेन एकतापछि हर्क साम्पाङ आक्रोशित, बिहानदेखि मध्यदिनसम्म लेखिसके दर्जनबढी फेसबुक स्टाटस
रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो
रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न
रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?
स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता
प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिले आफूहरूलाई ठूलो असर नपर्ने बताएका छन् ।

रवि र बालेन मिल्दैमा आत्तिनुपर्ने कुनै कारण नरहेको जवाफ पनि उनले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएका छन् ।
कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्
आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो
विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले
एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई
भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई
४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?
प्रधानमन्त्री बालेन, पार्टी नेता रवि : रवि–बालेन सम्झौताका सात बुँदामा के छ ?
रास्वपा र काठमाडौंका मेयर बालेनबीच सात बुँदे राजनीतिक सहमति
सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने
११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक (तस्बिरहरू)
कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)
यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ ।

आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो। अब छिट्टै सेतो मछिन्द्रनाथ जात्रा सुरु हुने तयारी छ ।
‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’
कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र
चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो ।

आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो। जहाँ हात्तीलाई १५ परिकारका खानेकुरा खान दिइएको थियो ।
महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुंगा दौड प्रतियोगिता, हात्ती फुटबल लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि भएका थिए ।
सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु
साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)
एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि निर्वाचनको माहौल बनेको छ : सञ्चारमन्त्री खरेल
डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू
बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश बन्ने तयारी गरेको छ । तर यो ऐतिहासिक कदमलाई लिएर देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ ।

धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र युरोपेली सङ्घ (इयु) को सबैभन्दा गरिब सदस्य राष्ट्रमा सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट
सेनाले सत्ता कब्जा गरेयता म्यान्मारमा पहिलो पटक निर्वाचन हुँदै, मतदान जारी












प्रतिक्रिया