छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची
नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त कार्यसूची स्वीकृत गरेको थियो ।

कार्यसूचीमा सेवा प्रवाहलाई छरितो, पारदर्शी र परिणाममुखी बनाउने, ‘डेलिभरी–बेस्ड गभर्नेन्स’ लागू गर्ने तथा प्रत्येक मन्त्रालयलाई निश्चित समयसीमाभित्र प्रमुख कामहरू कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने
अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन
समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
सात पालिकाको नवप्रवर्तनका लागि कर्णाली सरकारको तीन करोड ४० लाख
ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।
शनिबार भक्तपुरको कटुन्जे र गुन्डबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

उनीहरू दुवैजनालाई गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूमाथि जिम्मेवार ठहर गर्दै सरकारले पक्राउ गरेको हो । दुवैलाई ज्यानसम्बन्धी कसूर लगाएर हिरासतसम्म लगिएको हो ।
लेखकलाई भौतिक रुपमै अदालतमा लगिँदा ओलीलाई नै भर्चुअल माध्यमबाट हाजिर गराइएको थियो । शनिबार बिहान पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।
ओली पक्राउविरुद्ध एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा
प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्
दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी
ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर
नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?
पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू
यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद
देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्
सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू
ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)
बालेन सरकारसँग आशावादी हेटौँडा सिमेन्ट उद्योग (तस्बिरहरू)
देशको पुरानोमध्येको एउटा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बेलामौकामा सञ्चालन भइरहन्छ । ठूलो हल्लाखल्लापछि केही दिन सञ्चालनमा आउँछ, त्यसपछि कहिले मेसिनका पाटपुर्जा बिग्रिन्छन्, कहिले कच्चा पदार्थ खरिद गर्ने पैसाको अभाव हुन्छ त कहिले कर्मचारीलाई तलब भत्ता खुवाउन नसकेका कारण बन्द भइहाल्छ ।

वार्षिक करोडौँ रकम घाटा बेहोरिरहेको यो उद्योगले सञ्चालनभन्दा बढी बन्द भएर रेकर्ड बनाएको छ । भदौ २४ गतेदेखि बन्द रहेको यो उद्योगले १४ गते शनिबारदेखि क्लिङ्कर उत्पादन सुरु गरेको छ ।
तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा
प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत
सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
रविको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो
ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा आक्रमण गर्न रुसले इरानलाई स्याटेलाइट सूचना दिएको दाबी गरेका छन् ।

गुप्तचर निकायलाई उद्धृत गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले स्याटेलाइट तस्वीर रूसले इरानलाई उपलब्ध गराएको आरोप लगाएका हुन्।
‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा
इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता
पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक













प्रतिक्रिया