Khabarhub

आलमसँग न्यायाधीशका ३२ प्रश्न, बुधबार पनि सकिएन बयान

रौतहट– १२ वर्ष अगाडिको बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता मोहम्म अफताव आलमको बयान बुधबार पनि नसकिएको जिल्ला अदालत रौतहटले जनाएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ (बम) भण्डारण तथा उत्पादन गरेको अभियोग लागेका आलमको मंगलबारदेखि अदालती बयान शुरु भएको थियो । मंगलबार बीचमै रोकिएर केही बेर मात्रै बयान चलेको…