स्टक Archives | Page 43 of 50 | Khabarhub Khabarhub

झिनो अंकाले उकालो लाग्यो शेयर बजार

काठमाडौं– साप्ताहिक कारोबार अन्तिम दिन (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) झिनो अंकले उकालो लागेको छ । साताको ३ दिन बजार बढे पनि बुधबार सामान्य अङ्कले घटेको नेप्सेमा बिहीबार भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से ३.५१ ले वृद्धि भई १२१३.११ विन्दुमा पुगेको हो । यस्तै, (क) वर्गका कम्पनीको कारोबार…