युद्ध / शान्ति Archives | Page 5 of 16 | Khabarhub Khabarhub

युक्रेनको खार्किभ जोगाउने बहादुर युवाको कथा

काठमाडौँ : युद्ध आफैमा एउटा त्रासदी हो । युद्धमा धेरै वियोगान्त कथा लेखिने नै छन् । युद्धमा भोगेका हजारौँ कथाहरू धेरैका लागि पठनीय हुन सक्छ । तर, ती मध्येका थोरै कथा बाहिर आउँछन् । या भनौँ थोरै कथा धेरैको आँखामा पर्ने छन् । यो एउटा यस्तो युद्ध हो । जहाँ युक्रेनी बाबु र छोरा एउटै…