अफ्रिका « Khabarhub

चीनसँग रेलवे सम्झौता अवैध भएको केन्याको अदालतद्वारा ठहर

एजेन्सी- केन्याले चीनसँग गरेको तीन अर्ब २० करोड अमेरिकी डलरको रेलवे सम्झौता केन्याको अदालतले अवैध भएको ठहर गरेको छ । केन्या सरकार र चाइना रोड एन्ड ब्रजि कर्पोरेशनबीच भएको सम्झौता अवैध भएको ठहर गरिएको हो । केन्या रेलवेले मुलुकको कानूनको उल्लंघन गर्ने बीआरआई अन्तर्गतको अर्बौं लगानीको परियोजना गर्दा मुलुकको आधारभूत कानूको उल्लंघन गरेको अदालतको ठहर…