Live on
Your Voice, Your Power
युगाण्डा– युगाण्डाको लोकप्रिय वन्यजन्तु आरक्षबाट अपहरणमा परेकी एक अमेरिकी महिलाले आफ्नो साथमा सशस्त्र अंगरक्षक नलिएको युगाण्डाका अधिकारीले जनाएका छन् । गत मंगलबार बेलुकी युगाण्डाको क्विन एलिजावेथ नेशनल पार्कबाट आफ्ना सवारी चालकसहित अपहरणमा परेकी अमेरिकी महिला किम्बरली सु इन्डकटले आफ्नो साथमा सशस्त्र अंगरक्षक नलगेको युगाण्डाको वन्यजन्तुसम्बन्धी निकायका प्रवक्ताले जनाएका छन् । उनीहरुसँगै वन्यजन्तु आरक्षमा घुम्न गएका…