Live on
Your Voice, Your Power
इथियोपिया– १ सय ५७ जनाको ज्यान जानेगरी गत आइतबार दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको ब्ल्याक बक्स विशेषज्ञ अनुसन्धानका लागि फ्रान्सको राजधानी पेरिस पुर्याइएको छ । इथियोपियाका अधिकारीलाई दुर्घटनाग्रस्त बोइङ ७३७ म्याक्स ८ विमानको ककपिट भ्वाइस रेकर्डर तथा फ्लाइट डाटा रेकर्डर फ्रान्सको नागरिक उड्ययन सुरक्षा विश्लेषण तथा जाँचबुझ ब्यूरोलाई बुझाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेरिसमा हुने…