अफ्रिका « Khabarhub

सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि सुडानमा संकटकाल, सरकार भङ्ग

एजेन्सी– सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक सुडानका राष्ट्रपति ओमर अल बसिरले मुलुकमा संकटकाल घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति बसिरले मुलुकमा एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले संघ तथा प्रदेशका सबै सरकार भंग गरेको समेत घोषणा गरेका छन् । उनले सन् २०२० मा पनि राष्ट्रपतीय चुनावमा लड्न पाउनेगरी…