भारत / चीन / सार्क « Khabarhub

अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

बेइजिङ- आफूलाई विश्व शक्तिको केन्द्रमा उभ्याउने कोसिस गरिरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी हप्ता उत्तर कोरिया भ्रमणमा जाने सम्भावना रहेको छ । यो कुराको खुलासा दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले गरेको छ। योन्हापले दक्षिण कोरियाली सरकारका उच्च स्रोतलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार राष्ट्रपति शीको भ्रमण निकट भविष्यमा हुन लागेको हो । योन्हापका अनुसार भ्रमण…