भारत / चीन / सार्क « Khabarhub

भारतको सेवा क्षेत्रमा सुधार, आन्तरिक माग बलियो

काठमाडौं- भारतको सेवा क्षेत्रको वृद्धिदर अप्रिल महिनामा बढेको छ । मार्च महिनामा यो क्षेत्र १४ महिनाकै न्यून विन्दुमा पुगेको थियो । विश्वव्यापी माग कमजोर भए पनि आन्तरिक माग बलियो हुँदा यस क्षेत्रमा सुधार आएको हो । यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको अनिश्चितताले आगामी वर्षको उत्साहमा भने केही कमी आएको हालै सार्वजनिक प्रतिवेदनमा उल्लेख छ…