Live on
Your Voice, Your Power
नयाँ दिल्ली- पाकिस्तान अधिनस्थ कश्मीरभित्र भारतीय सेनाले गरेको हवाई आक्रमणपछि भारतभर युद्धस्तरको सतर्कता अपनाइएको छ। केन्द्रीय गृह मन्त्रालयको निर्देशनअनुसार बुधबारदेखि देशका विभिन्न राज्य र शहरहरूमा आपतकालीन अवस्थामा कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक रुपमा ‘मोक ड्रिल’ सुरू गरिएको छ। राजधानी नयाँ दिल्लीका विभिन्न क्षेत्रमा सिभिल डिफेन्स, होम गार्ड, एनसीसी, एनएसएस लगायतका स्वयंसेवी तथा स्थानीय बासिन्दाको…