Live on
Your Voice, Your Power
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिको असर पहिले नै चीनका कारखानाहरूमा पर्न थालेको छ । चिनियाँ उत्पादनका सामानहरूको आयात शुल्क १४५ प्रतिशतमा पु¥याउने ट्रम्प टेरिफ (व्यापार युद्ध) घोषणाको तीन हप्तापछि उत्पादन गतिविधि सम्बन्धी एक आधिकारिक प्रतिवेदनले अप्रिलमा चिनियाँ कारखानाहरूले एक वर्षभन्दा बढी समययताकै तीव्र मासिक मन्दी अनुभव गरेको सङ्केत गरेको छ । राष्ट्रिय…