भारत / चीन / सार्क « Khabarhub

ममता बनर्जीद्वारा पश्चिम बंगालको मुख्यमन्त्रीबाट राजीनामा दिने प्रस्ताव

भारत– आम निर्वाचनमा मृणमूल कांग्रेसले निकै कमजोर प्रदर्शन गरेपछि पश्चिम बंगालकी मुख्यमन्त्री एवं पार्टीकी अध्यक्ष ममता बनर्जीले राजीनामा दिने प्रस्ताव गरेकी छिन् । कोल्कातामा भएको पत्रकार सम्मेलनका क्रममा ममता बनर्जीले आफू पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा काम गर्न अनिच्छुक रहेको र पार्टीले डाकेको बैठकमा यसबारे कुरा राखेको जनाएकी हुन् । यद्यपि पार्टीले आफ्नो राजीनामा अस्वीकृत गरेको…