Live on
Your Voice, Your Power
कोलम्बो- श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वाम दल सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित निकालेको छ। अहिलेसम्म वाम दल एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत अर्थात ६८ लाखभन्दा बढी मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा अहिलेसम्म १३७ सिट जितेको मिडिया रिपोर्टमा उल्लेख छ । २२५…