भारत / चीन / सार्क « Khabarhub

९० हजार मतले पछाडि परे कन्हैया कुमार

लखनउ– भारतका चर्चित बामपन्थी युवा नेता कन्हैया कुमार मतगणनामा पछि परेका छन् । बिहार राज्यको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका तर्फबाट लोकसभाका लागि उम्मेद्वार रहेका कन्हैयालाई भारतीय जनता पार्टी भाजपाका गिरिराज सिंहले पछि पारेका हुन् । पछिल्लो मतगणना अनुसार कन्हैयाले ८२ हजार २ सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै, गिरिराज सिंहले भने १…