भारत / चीन / सार्क Archives | Page 66 of 343 | Khabarhub Khabarhub

ईश निन्दाको आरोपमा पाकिस्तानमा इसाई दम्पत्ति पक्राउ

इस्लामावाद- पाकिस्तानमा ईश निन्दाको आरोपमा इसाई दम्पत्ति पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा इस्लाम धर्मग्रन्थ कुरानको अपमान गरेको आरोपमा उजुरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । हर्बन्सपुरा क्षेत्रमा बसोबास गर्ने तैमुरका अनुसार फलफूल पसलमा सामान किन्दै गर्दा माथिबाट कुरानका पाना फ्याकिएको देखेपछि ती इसाई दम्पत्तिविरुद्ध उजुरी दर्ता…