युद्ध / शान्ति « Khabarhub

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण निर्धारित समयभन्दा एक दिनअघि नै समाप्त गरी शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन्। ट्रम्पले भ्रमण छोट्याएर फर्किनुको कारण…