Live on
Your Voice, Your Power
काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगदोस्रो पटक भेटवार्ता गरेका छन् । अमेरिका भ्रमणका क्रममाभारतीय प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचभेटवार्ता भएको हो । यसअघि प्रधानमन्त्री मोदीले गत अगस्ट २३ मा युक्रेनको भ्रमणगरेका थिए । युक्रेनमा जारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रियसमुदायले भारतीय भूमिकाको अपेक्षा गरिरहेका बेला पछिल्लोभेटवार्ता भएको हो…