युद्ध / शान्ति « Khabarhub

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा हुने भएको छ। यसका लागि अमेरिकी प्रतिनिधिमण्डल शुक्रबार इस्लामाबाद पुग्नेछ । इरानी प्रतिनिधिमण्डल भने यसअघि नै त्यहाँ पुगिसकेको छ। यस बैठकमा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सले टोलीको नेतृत्व गर्नेछन्। इरानी सञ्चारमाध्यमका अनुसार संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आफ्नो देशको प्रतिनिधित्व गर्नेछन्। यी विषयमा हुनेछ वार्ता…