युद्ध / शान्ति « Khabarhub

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको शव निकालिएको छ। थप २ जना अझै बेपत्ता छन् । अहिले उनीहरूको खोजी जारी छ। आइतबार साँझ भएको आक्रमणपछि उद्धार टोलीहरू लगातार भग्नवाशेषमा खोजी गरिरहेका छन्। सबैभन्दा बढी क्षति भएको अपार्टमेन्टमै बेपत्ताहरू रहेको आशंका गरिएको छ। मिसाइल भवनको तल्लो भागमा लागेको कारण माथिल्ला फ्ल्याट भत्किँदा…