Live on
Your Voice, Your Power
एजेन्सी - गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन भएको छ । उग्रवादी समूह हमासको कब्जामा रहेका बन्धकको रिहाइ निम्ति शनिबारदेखि नै इजरायलको राजधानी जेरुसेलममा प्रदर्शन भएको हो । जेरुसेलममा सडकमा केन्द्रित भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेञ्ज्यामिन नेतन्याहूको निवासतर्फ मार्च गरेका छन् । गाजा शहर पूर्ण रूपमा कब्जा गर्ने नेतन्याहू सरकारको योजनाविरुद्ध प्रदर्शनकारीहरूले आक्रोश पोखेका…