युद्ध / शान्ति « Khabarhub

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली सेनाले (आईडीएफ) आइतबार उक्त कुराको पुष्टि गरेको छ। टाइम्स अफ इजरायलका अनुसार मृत्यु भएकामा एकजना उच्च सैन्य अधिकारी लेफ्टिनेन्ट कर्नेल डोर गेडालिया बेन सिम्होन पनि छन्। उनी ३२ वर्षको उमेरमा मारिएका हुन् । इजरायलको ४०१ औं आर्मर्ड ब्रिगेडको…