Live on
Your Voice, Your Power
ब्रसेल्स– हालै सम्पन्न युरोपेली युनियन ईयू अन्तर्गत युरोपेली संसद्को निर्वाचनमा राष्ट्रवादी तथा उग्र दक्षिणपन्थी धारका दलहरुलाई उल्लेख्यीय सफलता मिलेपनि ईयु पक्षधर समूहकै बहुमत आउने देखिएको छ । गत बिहीबार तथा आइतबार युरोपेली युनियनका २८ मुलुकमा भएका निर्वाचनमा बेलायत, हंगेरी, फ्रान्स, पोल्याण्ड तथा इटालीमा राष्ट्रवादी र उग्र दक्षिणपन्थी पार्टीले प्रभावशाली प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्…